नियम
रद्दी ठहरिएको नियन्त्रित सामानको पूर्ति

 

समितिको सिफारिशमा वलाधिकृत विभागबाट निकासा प्राप्त भएपछि सम्बन्धित वाहिनी, गण, गुल्म, डिपोले, मरमत गर्नु पर्ने बाहेक अरू रद्दी ठहरिएका नियन्त्रित सामानको आÇनो दरबन्दी अनुसार पूर्ति गर्नुपर्छ ।